स्वास्थ्य-जीवनशैली


कुष्ठरोग उन्मुलन सम्भव छ

  परिचयः “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दीवस २०७९ माघ १५ गतेका दिन मनार्इंदै छ। कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रसी (Mycobacterium leprosy) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग...

वर्षमान पुनलाई भेट्न अस्पातल पुगे सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि...

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बिनोदबिन्दु शर्मा

पोखरा । गण्डकी प्रदेश सरकारले रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.  बिनोदबिन्दु शर्मालाई लगेको छ । । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकार प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । शर्मा प्रदेश मुख्यमन्त्री...

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ...

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुमेरु अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । स्वास्थ्यमा समश्या आएपछि पुन केही दिन अघि ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए । रोल्पा समृद्ध फाउन्डेसनको...

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ...

महिला संघ सभापति बरालद्वारा विरामीलाई जुस वितरण

पोखरा । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल महिला संघ, पोखरा महानगर समिति सभापति माया बरालले विरामीलाई जुस वितरण गरेकी छन् । पोखरा महानगर–११ मा रहेको मणिपाल अस्पतालमा उपचाररत विरामीलाई बरालले शुक्रबार जुस वितरण गरेकी हुन् । सर्जिकल वार्डमा उपचाररत,...

स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने क्षमता छ : डा. कार्की

काठमाडौं । दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ। आजभन्दा २ महिनाअघिसम्म शल्य चिकित्सकका रूपमा काम गरिरहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छिन्। गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी...

पन्ध्र लाख मात्रा फाइजर खोप ल्याउने तयारी

काठमाडौं । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...