स्वास्थ्य-जीवनशैली


पोखरामा आत्महत्या रोकथाम सम्बन्धी गोष्ठी, रोकथामका लागि गण्डकी सरकार जिम्मेवारीपूर्वक प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री सिंखडा

पोखरा । पोखरामा आत्महत्या रोकथाम सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको उक्त गोष्ठीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीकी मन्त्री शुसीला सिंखडाले उद्घाटन गरेकी थिइन् । पछिल्लो...

अस्पतालमा मुसा नियन्त्रण गर्न एक लाख २० हजार

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन ६ दिन देखि बिग्रको छ । १० महिना पहिले खरिद गरिएको ७ करोडको मेसिन तीन पटकसम्म बिग्रीसकेको छ । त्यही मेसिनको सुरक्षा गर्न भन्दै अस्पतालले एक लाख २०...

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

पोखरा । पोखरा महानरपालिका-४ मा रहेको सहरी स्वास्थ्य केन्द्रले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरेर केन्द्रले स्वयं सेविका सम्मान र विदाई गरेको हो । नगर स्वास्थ्य केन्द्र गणेश टोलमा आयोजित कार्यक्रममा...

तमकुमारी रोकामगरलाई ओम शान्तिद्वारा आर्थिक सहयोग

पोखरा । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको...

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ । बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बागलुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा...

कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ अन्त्य भएको घोषणा

पोखरा । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ को अवस्था अन्त्य भएको जनाएको छ । सो घोषणाले महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख पाइलाको प्रतिनिधित्व गरेको जनाईएको छ । तीन बर्ष अघि पहिलो पटक देखा परेको भाइरसले यस शताब्दीमा...

पोखरा–१३ का सामुदायीक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर

पोखार । पोखरा महानगरपालिका वडा नं.१३ ले वडामा रहेका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना मुलुक कार्यक्रम सुरु गरेको छ । वडा अध्यक्ष किरण बरालका अनुसार रतन पाण्डे माविबाट यो कार्यक्रमको शुभारम्भ गरिएको हो । स्थानीय सरोकार स्वास्थ्य...

राष्ट्रपति आफैं व्यहोर्न चाहन्छन् उपचार खर्च

पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफै व्यहोर्ने भएका छन् । राष्ट्रपतिको स्वकीय सचिवालयले आज प्रेस नोट जारी गदै यस्तो जानकारी दिएको । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस नोट जारी गदै लेखेका छन्, उपचारका क्रममा भएको खर्च सम्माननीय...

महावीर पुन र सरकारबीच सहमति (सहमतिपत्रसहित)

काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ । गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका केन्द्रका अध्यक्ष महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले...