स्वास्थ्य-जीवनशैली


भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौँ । बुधबार राति एलपीजी ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा...

भण्डारीको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई ओलीको आग्रह

काठमाडौँ– ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भण्डारीको शीघ्र स्वास्थ्यलाभको...

आज आकस्मिक बाहेक सबै स्वास्थ्य संस्था बन्द

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज(आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको...

स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याउँछौं : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा परिवर्तन ल्याइने बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौँ वार्षिक साधारणसभा तथा पाँचौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री गिरीले जनतालाई आधारभूत स्वास्थ्य सेवामा...

पुर्व सेनापति कटुवाल आइसियूमा

काठमाडौंं । नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटुवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटुवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार...

‘बुस्टर डोज’ तत्काल व्यवस्था गर्न मन्त्री गिरीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कोरोना भाइरस सङ्क्रमणका विरुद्धमा प्रयोग गरिने खोपको अतिरिक्त मात्र (बुस्टर डोज) तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागको आज अनुगमनका क्रममा उनले खुला सिमानाका कारण नेपालमा...

कुष्ठरोग उन्मुलन सम्भव छ

  परिचयः “कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं” भन्ने मुल नाराका साथ ७० औं विश्व कुष्ठरोग दीवस २०७९ माघ १५ गतेका दिन मनार्इंदै छ। कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्रसी (Mycobacterium leprosy) नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको सरुवा रोग...

वर्षमान पुनलाई भेट्न अस्पातल पुगे सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले अस्पताल भर्ना भएका माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि...

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बिनोदबिन्दु शर्मा

पोखरा । गण्डकी प्रदेश सरकारले रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.  बिनोदबिन्दु शर्मालाई लगेको छ । । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेश सरकार प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । शर्मा प्रदेश मुख्यमन्त्री...