सुचना-प्रविधि


मेघ गर्जनसहित वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ।...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बिहान) पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुसु र कुहिरो लागेको छ । दिउँसो स् प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा...

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने...

पोखरामा स्याटलाइट सिष्टमबारे वैज्ञानिक कार्यशाला

पोखरा । पोखरामा स्याटलाइट सिष्टमबारे वैज्ञानिक कार्यशाला सुरु भएको छ । हिजो देखी सुरु भएको ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम विषयको कार्याशाला ४ दिन सम्म् चल्ने भएको छ । अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल...

यि स्थानमा आज हिमपात र वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ । दिउँसो सुदूर पश्चिम...

विश्वमै पहिलो पटक मानिसको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण !

एजेन्सी । विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाका डेभिट बेनेट नामका ५७ वर्षीय व्यक्तिमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको बीबीसी नेपालीले उल्लेख गरेको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै...

मौसम पूर्वानुमान : हिमपात र वर्षाको संभावना, सचेत रहन आग्रह

पोखरा । देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । त्यसैगरी देशका पहाडी भू-भागको केही स्थानहरुमा हल्का वर्षाको संभावना समेत रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता...

प्रसारण विभागद्धारा टेलिनेटको कार्यालयमा छापा

काठमाडौं । नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ । छापा मार्ने क्रममा टेलिनेटले नेपालमा प्रसारण अनुमतिको लाइन्सेस नपाएपछि विभागले सञ्चालकलाई...

यि स्थानमा आज हिँउ पर्ने संभावना

पोखरा । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा...