सुचना-प्रविधि


आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल (बिहीबार) नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो...

आज यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौंं । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष) को प्रभाव कमजोर भएर गएको छ । माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना छ । जल...

चक्रवात ‘अर्नब’ को प्रभाव : विपत्ति र जोखिमको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव देशभर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार) विहान देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी...

चक्रवात ‘अर्नब’ को प्रभाव : हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै, बिहीबार साँझदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमानमा महाशाखाका अनुसार चक्रवात ‘अर्नबको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती...

नेपालमा चक्रवात ‘अर्नब’ को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम...

बिहीबारदेखि शनिबारसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्णव’ नामक चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा...

मौसम पूर्वानुमान : आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक...

आज यी चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।...

यी चार प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक...