सुचना-प्रविधि


मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

पोखरा । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

केही स्थानमा मेघ गर्जजनसहित वर्षाको सम्भावना

पोखरा । देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि...

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा न्युयोर्कमा अफिस किन्दै

न्युयोर्क । गुगलले झन्डै साढे २ खर्ब रुपैयाँमा अफिस किन्ने भएको छ । पहिलो पोजिसनमा रहेको गुगुलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको भएको हो । गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

टिकटकमा ‘युथ मोड’:चिनियाँ बालबालिकाले दिनमा ४० मिनेट मात्र टिकटक चलाउन पाउने

काठमाडौं । चिनियाँ टिकटकमा ‘युथ मोड’ सुरु गरिएको छ । यो मोड सुरु भएसँगै चीनमा १४ वर्षमुनिका बालबालिकाले दिनमा ४० मिनेटभन्दा बढी टिकटक चलाउन नपाउने भएका छन् टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सले शनिबार एउटा वक्तव्य जारी गर्दै १४ वर्षमुनिका प्रयोगकर्तालाई...

मौसम पूर्वानुमान, गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको संभावना

पोखरा । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली...

गण्डकी र सुदूरपश्चिममा भारी वर्षाको संभावना, सतर्कता अपनाउन अग्रह

पोखरा । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। जल तथा मौसम पूर्वानुमा महशाखाका अनुसार हाल सुदुर पश्चिम प्रदेश तथा...

गण्डकी सहित तीन वटा प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना

पोखरा । हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर सामान्यतया सफा देखी आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली सहित बागमती...