शिक्षा


एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी : यसरी हेर्न सकिनेछ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का...

घार्मीमा रहेको महेन्द्र माविको ३६ औं बार्षिकोत्सव सम्पन्न: उत्कृष्ट शिक्षक र अभिभावक सम्मानित

पोखरा १९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले बिभिन्न कार्यक्रम गरी ३६ औं बार्षिकोत्सव मनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्थानीय अभिभावकको भुमिका महत्वपूर्ण हुने बताए।उनले...

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिनेछ नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ । कार्यालयले एक सूचना प्रकाशित...

सृजना सेकेन्डरी स्कुलमा सदन विभाजन तथा क्याप्टेन चयन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा सृजना सेकेन्डरी स्कुलमा सदन विभाजन तथा क्याप्टेन चयन कार्यक्रम सम्पन्न भएको छ । शुक्रवारीय कार्यक्रम अन्तर्गत यही २५ वैशाखको शुक्रवार नेपाल जुनियर रेडक्रस सोसाइटी, सृजना...

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताएका छन् । सिंहदरबार आज सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल सरकारका प्रवक्ता पोखरेलले आफूहरुको वाचापत्रलाई निर्वाचनका समयमा छलफल भएको...

कुमुदिनी होम्समा दोस्रो एस्ईई कप सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले एस्ईई दिएर बसेका विद्यार्थीहरू बिच फुटसल र बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ। विभिन्न जिल्लाका ६० विद्यालयका खेलाडीहरू सहभागी भएको प्रतियोगितामा राष्ट्रिय...

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले तीनदिने सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको हो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए । तीनदिने तालिम...

त्रिविका पदाधिकारीले राजीनामा दिने

काठमाडौ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन । त्रिविका उपकुलपति प्राडा...

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी भएको छ । । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने...