पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका...
पोखरा । पोखरामा प्रथम खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो...
पोखरा । पोखराको प्रतिभा माविमा एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविसँगको...
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको...
पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र ब्याग बितरण गरेको छ । महासंघ जिल्ला शाखा कास्कीले १० औं रास्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमी (सरस्वती पुजा) को अवसरमा पोखरा–१६ अर्मलामा रहेको सीता...
पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज...
पोखरा । आज श्री पंचमी अर्थात सरस्वती पुजा । बिद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी देशभर श्री पंचमी मनाइदै छ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत लिईने गरिन्छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै आज...
पोखरा । पोखरा लेकसाइडका युवाहरुको समुह डुलुवा टिमले पर्वतका ९० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पर्वतको पैँयु गाउँपालिकामा रहेको पालुस्थान माध्यमिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई झोला, शैक्षिक र खेलकुद सामग्री प्रदान...
त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले जाडो बढेसँगै हिउँदे बिदा दिएको छ। त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भोलिदेखि हिउँदे बिदा गर्न थालेको हो। त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको...