शिक्षा


पोखरामा हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न

प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौं विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने हरित विद्यालयसम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई...

पोखरामा वीपी स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

पोखरा । ४४ औं वीपी स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस कास्कीले विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता गरेको छ । अहिलेका युवाले वीपीबाट के सिक्ने ? भन्ने विषयमा आयोजित प्रतियोगितामा एसओएस् हर्मन माइनर विद्यालयकी प्रेरिका बराल प्रथम भएको नेपाली काँग्रेस...

शैक्षिक परामर्श व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौं। शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै व्यवसायीहरुले आज आन्दोलनको घोषणा गरेका हुन् । काठमाडौँमा...

गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा। पोखरा-१३, लामोडहरमा सञ्चालित गण्डकी आदर्श एकेडेमीले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री...

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षामा ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन् । यो कुल सहभागीको ६४.६९ प्रतिशत हो । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार ११४ जना विद्यार्थी सहभागी...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । पूरक परीक्षा असार १ देखि...

पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति अधिकारीद्वारा पदभार ग्रहण

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा देवेन्द्र अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । पोखरा–३०, खुदीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यभार सम्हाल्दै उनले शैक्षिक क्यालेण्डरको पूर्ण पालना र परीक्षा सकिएको ३० दिनभित्र...

पोखराको प्रतिभा बिजनेस स्कूलमा केयूको बीआईटी पढाइ हुने

पोखरा । प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बीआईटी) अध्यापन शुरु गर्ने भएको छ । प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बीआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री...