प्रमुख समाचार


सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व, यी हुन् काँग्रेसका ८ सहमहामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा ८ जना निर्वाचित भएका छन् । बिहीबार र शुक्रबार भएको मतगणनामा कांग्रेसका समहामन्त्री पदको आठ क्लष्टरमा ८ जना निर्वाचित भएका हुन् । महिला, दलित,आदिवासी जनजाति, थारु, मुस्लिम, पीछडिएका क्षेत्र,...

एमालेको रक्षा गर्न जस्तोसुकै त्याग गर्न तयार छु : एमाले नेता भिम रावल

अछाम । नेकपा एमालेका नेता भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त...

६७ देशबाट नेपाल आउने यात्रुहरुले ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने (सूचीसहित)

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ९ओमिक्रोन० को संक्रमण बढेपछि सरकारले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुहरुलाई सात दिनसम्मको होटल क्वारेन्टिन अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिचान गरेका जोखिमयुक्त...

एमसीसीको विपक्षमा एमाले उपमहासचिव गुरुङ, भने ‘५६ अर्ब ठूलो कुरा होइन’

लमजुङ । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमा संसदमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने तयारी थालेको बेला एमालेका एक प्रभावशाली नेता त्यसको...

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी

काठमाडौँ । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जीवनबहादुर शाहीलाई २७८ मतान्तरमा पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डे शेखर कोइराला पक्षका पक्षका हुन् । पार्टी कार्यालय सानेपामा...

तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय...

कांग्रेस सहमहामन्त्रीमा खस–आर्य तर्फ राठौर र मुस्लिमतर्फ मन्सुर निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा खस आर्य तर्फ किशोर सिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । २ हजार ५ सय ६६ मतसहित राठौर विजयी भएका हुन् । उनी सभापति शेरबहादुर देउवा प्यानलका हुन् । उनले खस–आर्य तर्फबाट निकटतम प्रतिद्धन्द्धी...

कांग्रेस महाधिवेशनः पाँच सहमहामन्त्री पदको मतगणना आज

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज मधेसी, खसआर्य, थारु, मुस्लिम...

एमालेमा सचिवको वरीयता सच्चाइयो

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित सात सचिवको वरीयता सच्च्याएको छ । नयाँ वरीयताअनुसार गोकर्ण र भट्टराई माथि उक्लिएका छन् भने विश्वकर्मा र महासेठ पछाडि परेका छन् । नयाँ वरीयता क्रमअनुसार टोपबहादुर रायमाझी पहिलो स्थानमा परेका छन् । त्यस्तै,...