काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन्। देउवाले ३ जना शिर्ष नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्न लागेका हुन् । केन्द्रीय समितिको बैठक बस्नु पहिले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए । ‘एमसीसीका कारण गठबन्धन...
हेटौंडा । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरेको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी गरेको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका...
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने भएको छ।प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो। बिहीबार बस्ने प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा...
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र...
सप्तरी । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्वका चयनका लागि मतदान सुरु भएको छ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि बिहीबार मतदान सुरु गरिएको हो । जनकपुर स्थित गोपाल धर्मशालामा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सहमतिमा नेतृत्व टुङ्गो लगाउने...
जनकपुर। धनुषाको जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश...
काठमाडौं । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर निर्वाचित भएका छन् । अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव नेम्वाङ १६९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले...