पोखरा । पोखरा उद्योग वाणिज्य संघ आजबाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक...
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो । हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ
पोखरा । गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ। पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ बजेट मागेको छ । निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी समयमै पारित नभए गम्भीर परिणाम आउन सक्ने भन्दै चेतावनी दिएका छन् । भट्टराईले ट्विट गर्दै यस्तो चेतावनी दिएका हुन् । उनले लेखेका छन्,‘एमसीसी जुन ढंगले गिजोलिदैँछ, त्यसको परिणाम...
काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १ हजार ३ सय ८६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६६ हजार ६०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ७ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ९ हजार...
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास...
पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस नेतृत्वका वर्तमान सरकारले विगतमा भएका ठूलठूला भ्रष्टाचारको छानविन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । व्यवस्था...