प्रमुख समाचार


एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरेः इश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने...

पोखरा महानगरले विकास भन्दा कमिसनमा जोड दियो : कांग्रेस (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको नेतृत्व माथि विकास भन्दा पनि कमिसन खाने ध्याउन्नमा लागेको आरोप लगाएको छ । शुक्रबार सुरु महानगरको १० औं नगरसभामा बोल्दै महानगरमा कांग्रेसका सचेतक एवं वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरले करको...

पोखरा महानगरलाई ल्याण्डफिल साइड छिटो हटाउन मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश राजधानी पोखरालाई विकास गर्न प्रदेश सरकार र पोखरा महानगर मिलेर काम गर्नुपर्ने बताएका छन् । पोखरा महानगरको दशौँ नगरसभालाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले जवसम्म दिल खोलेर सहकार्य...

गण्डकी अपडेट : ४३४ संक्रमित निको भए, १ जनाको मृत्यु (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४३४ जना निको भएका छन् । भने ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१६ जनाको परीक्षण गर्दा ८ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै सोही थप एक संक्रमितले ज्यान गुमाएका...

प्रचण्ड-माधवमाथि ओलिको व्यंग्य: भने,‘चुनावमा के गर्लान विचराहरु, भाग्न उम्किने ठाउँ भए खोजे हुन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालमाथि व्यंग्य गरेका छन् । उनले आगामी निर्वाचनमा एमालेले एक्लैले बहुमत ल्याउने दाबी गर्दै प्रचण्ड र नेपालमाथि व्यंग्य गरेका हुन्...

एमसीसीबारे निर्णय लिन ओलीलाई प्रचण्डको फोन: ओलीले भने,’पहिला तपाई नै लिनुस निर्णय’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेरै भएपनि एमसीसी पास गर्ने हल्ला चलेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार गुहार गर्न थालेका छन् । संशोधनबिना कुनै पनि हालतमा एमसीसी पास नहुने अडान लिएका प्रचण्डले हिजो बिहिबार...

तुलसीपुरको चप्पल गोदाममा भएको भिषण आगलागीमा परेर पाँच जनाको ज्यान गुम्यो

तुलसीपुर । जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गुमेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गुमेको हो । मध्यराती भएको आगलागीमा परि ५ जनाको ज्यान गुमेको प्रहरीले जानकारी...

एमसीसी पास नभए संबन्ध विग्रने अमेरीकाको चेतावनी, दबाबमा सत्ता पक्ष र प्रतिपक्षी नेता

काठमाडौं । एमसीसी जसरीपनि संसदबाट पास गर्न अमेरीकाले नेपाली नेताहरुलाई चेतावनी दिएको छ । एमसीसीको विषयमा नेपालले ५ वर्षअघि गरेको प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्नसक्ने भन्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्रीसहित...

एमसीसी अनुमोदन गर्नुपर्नेमा काँग्रेसको जोड

काठमाडौं। नेपाली काँग्रेसले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले...