प्रमुख समाचार


सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

काठमाडौं। राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको...

इरानी कूटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न साउदी अरबको आदेश

रियाद । साउदी अरबले आफ्नो भूमिमा लगातार इरानी आक्रमण भएको भन्दै इरानका सैन्य सहचारी र दूतावासका कर्मचारीहरूलाई २४ घण्टाभित्र देश छोड्न आदेश दिएको छ। साउदी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै इरानी दूतावासका सैन्य सहचारी, सहायक सैन्य सहचारी...

भारत–चीनले ६ वर्षपछि पुनःलिपुलेक हुँदै सीमा व्यापार सुरु गर्दै

काठमाडौं । भारत र चीनले सीमा व्यापार यस वर्षबाट पुन :  सुरु गर्ने भएका छन् । भारत र चीनले ६ वर्षपछि नेपालले आफ्नो नक्सामा समावेश गरेको लिपुलेक भञ्ज्याङ हुँदै सीमा व्यापार पुन सुचारु गर्ने भएको हो । भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया...

आज विश्व पानी दिवस : पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आम नागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् । विश्व पानी...

अधिकांश मुद्राको भाउ आज उच्चदरमा स्थिर

पोखरा । हिजो उच्च दरमा बढेका सबैजसो विदेशी मुद्राको भाउ आज (आइतबार) स्थिर छ । हिजो अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ पनि उच्चदरमा बढेको थियो । नेपाल...

पर्यटन यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा आचार्य सर्वसम्मत

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए) गण्डकी प्रदेशको अध्यक्षमा रविप्रसाद आचार्य चयन भएका छन् । शुक्रबार राति सम्पन्न सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित...

अमेरिकी डलरको भाउमा फेरी रेकर्ड ब्रेक, सबैजसो मुद्राको भाउमा उच्च वृद्धि

पोखरा । आज (शनिबार) सबैजसो विदेशी मुद्राको विनिमयदर उच्च वृद्धि भएको छ । अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको छ । गएको बिहीबार महँगो मूल्यमा रेकर्ड ब्रेक गरेको अमेरिकी डलरको मूल्य आज झन् महँगिएको हो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो,...

पोखरा २९ सैनिक बस्तीबाट २४३२ एम्पुल लागुऔषधसहित १९ वर्षीय युवक पक्राउ

पोखरा । पोखराबाट ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २९ सैनिक बस्तीका १९ वर्षीय आयुष तामाङ पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पक्राउ परेका आयुषको कोठाबाट प्रहरीले झण्डै २५ सय एम्पुल...

पानी जहाजमा काम गर्ने एक नेपाली इरानको कब्जामा

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको...