पोखरा । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आज पुन : निर्वाचन हुँदै छ। दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो । सोही निर्णयका पछि आज मतदान हुन लागेको हो । नेकपा एमालेले...
पोखरा । स्याङ्जा क्षेत्र नम्बर २ मा गणना सुरु भएको छ । गएराति देखि सुरु मतगणनामा नेकपा एमालेकी सचिव पद्मा अर्यालले प्रारम्भिक अग्रता लिएका छन् । अर्यालले दुई हजार ६४८ मतसहित अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार २०४ मत...
काठमाडौं । विवादका कारण मतगण्ना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ ।आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने...
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले काम नगरेकाले आफुहरु महानगरभित्रका सुकुमबासी हटाउन आफै उत्रिएको बताएको छ। आयोगले सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेको महानगरको आरोप छ । आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुमबासी समस्या समाधान...
स्याङ्जा–२ र बाजुराको निर्वाचनमा विवाद हुदाँ त्यहाँको मतगणनामा अन्योल देखिएको छ। विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा मतगणना अन्योल बनेको हो । मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे प्रश्न गरेका छन् । पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई...
काठमाडौं । निर्वाचनपछि राष्ट्रिय पार्टी बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने भएको छ । नेकपा एकीकृत समाजवादीले सोचेअनुरुप निर्वाचनको परिणाम नआएपनि अहिलेको सत्ता गठबन्धनलाई आगामी दिन निरन्तरता दिने निर्णय गरेको हो । चुनावी परिणामबारे...
काठमाडौं । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले...
पोखरा । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका केही सिटको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । समानुपातिकर्फको पनि मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार...