प्रमुख समाचार


नागरिकता विधेयकमा गठबन्धनले अड्को हालेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सत्ता गठबन्धनकै नेताहरुले अड्को थापेको आरोप लगाएका छन्। सरकारले दुईपटक संसदको दुवै सदनबाट बहुमतले पारित गराएर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेको बेलामा ओलीले...

कुनै दलको एमालेसँग एक्लै भिड्ने हैसियत छैन : रायमाझी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सचिव रायमाझीले एमालेसँग...

बाबुरामजी र म मिलेर समाजवादका लागि जनयुद्ध गर्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष ड. बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ...

सभापतिले एकलौटी गरे सबै क्षेत्रमँ विद्रोही उम्मेदवार उठ्छन्ः गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीले बुझाएको समानुपातिक बन्दसूची नसच्चिए संस्थापनइतर समूह बहिष्कारमा लाग्ने चेतावनी दिएका छन् । “समानुपातिक बन्दसूचीमा आफ्नो गुटलाई मात्र राख्ने हो भने प्रत्यक्षमा गठबन्धनबाट पार्टीले जति सिट पाउँछ,...

मौसम पूर्वानुमान : गण्डीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य...

एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय २४ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार...

गण्डकीका ७ लाख ४७ हजार जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी

पोखरा । गण्डकी प्रदेशमा दुई लाख ५४ हजार ५३६ परिवारका सात लाख ४६ हजार ९८९ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । जसमा अति गरिविको रेखामुनि रहेका सात हजार ६६० परिवार सहभागी छन् । महिला स्वास्थ्य स्वयमसेवीका दुई हजार ७६० परिवार सहभागी छन् भने...

गठबन्धन कसरी हुदैँछ सहमती ?

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि संवैधानिक दायित्व पूरा नगरेको भन्दै राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध हिजो कानुन व्यवसायीहरुको पाँचवटा रिट परेको थियो...