पोखरा । नेपालीहरूको महान् पर्व बडादसैं सुरु भएको छ । पहिलो दिन आज घटस्थापना रहेको छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेसंगै यसपालीको बडादसैं सुरु भएको हो । । धेरैले बिहानको समयमा घटस्थापना...
पोखरा । गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै...
काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दैै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले संघीय संसद सचिवालयसहितका विपक्षीसँग जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । आगामी नयाँ निर्वाचनको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी...
काठमाडौं । नागरिकता विधेयकसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो। अस्ति शुक्रबारै सुनुवाइ...
पोखरा । सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको बन्दसूची सार्वजनिक भएको छ । सूचिमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन्...
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । गत भदौमै आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेकामा अब आयोगले निर्णय गर्ने वितिक्कै लागू हुनेछ । त्यसअघि आयोगले आज राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग...
पोखरा । संसद अधिवेशन अन्त्य गरेको गण्डकी प्रदेश सरकारले दुइ वटा अध्यादेश ल्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुइ अध्यादेश सहित करका दर हेरफेर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । मन्त्रिपरिषद्ले स्थानीय सेवा ऐन र निजामती...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सत्ता गठबन्धनकै नेताहरुले अड्को थापेको आरोप लगाएका छन्। सरकारले दुईपटक संसदको दुवै सदनबाट बहुमतले पारित गराएर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेको बेलामा ओलीले...