प्रमुख समाचार


पाल्पाको जोरधारामा बस दुर्घटना

पाल्पा । बुटवलबाट पाल्पा तिर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका जोरधारामा बस दुर्घटना परेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण भने आउन वाँकी छ ।

तनहुँ १ : स्वर्णिम र सर्वेन्द्रले भोट हाल्न नपाउने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्रले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । वाग्ले...

उपनिर्वाचन : तीन वटै निर्वाचन क्षेत्रमा मतदान जारी

पोखरा । निर्वाचन आयोगले तीनै निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा निर्धारित समयमै मतदान सुरु भएको र अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका...

गण्डकीमा अब बन्ने सरकार संविधानको १६८ (२) कि १६८ (३) अनुसार ?

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसंगै अब बन्ने सरकार ठूलो दलको हैसियतमा कांग्रेसको बन्ने अथवा दुई वा दुई दल भन्दा धेरै दलको समर्थन प्राप्त गर्ने दलको नेताको नेतृत्वमा सरकार बन्ने भन्ने बहस सुरु भएको छ । नेपाली कांग्रेस...

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएका छन् । उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको सभामुख  कृष्ण प्रसाद धितालले जानकारी दिए । प्रदेशसभामा ५९ सांसद उपस्थित थिए...

उपचुनावको सबै तयारी पुरा

काठमाडौं । भोलि हुने उप–चुनावको सबै तयारी पूरा भएको छ निर्वाचन आयोगले जानकारी दिएको छ । भोलि उपनिर्वाचन हुने क्षेत्रहरु चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा चुनावको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं...

परिवर्तनकारी शक्तिलाई दोषी देखाउने प्रयास भाइरहेको छ : नेता पाण्डे

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकारलाई स्थापित गर्न सबै मिलेर अगडि बढ्नुको विकल्प नरहेको बताएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै...

एमालेसंगको सहकार्यले परिवर्तनको रक्षा नहुने देखेर सकार छोड्यौं : चुमान

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले परिवर्तनको रक्षाका लागि एमाले सरकारबाट आफूहरु बाहिरिएको बताएका छन् । प्रदेशसभा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै उनले यस्तो...

गण्डकी प्रदेशका मन्त्रीले नै राखे प्रदेश खारेजीको प्रस्ताव

पोखरा । गण्डकी प्रदेश सरकारका एक मन्त्रीले नै प्रदेश सरकार खारेजीको माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता समेत रहेका समाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चारम गुरुङले यस्तो माग गरेका हुन् । उनले प्रदेश सरकारको खासै भूमिका र...