प्रमुख समाचार


गर्भपतन गराउने औषधि खाँदा महिलाको ज्यान गयो

धनगढी । धनगढीमा गर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तश्राव भएर एक महिलाको ज्यान गएको छ । धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधि किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको हिजो (बिहीबार)...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना छ । विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको अहिले न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । यसका साथै भारतको विहारको...

भैरहवा उडेको बुद्ध एयरको जहाज १३ मिनेटमै काठमाडौंमै ल्याण्ड

काठमाडौं । भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । जहाजको इन्डिकेटरमा समस्या आएपछि १३ मिनेटमा काठमाडौं अवतरण गरेको छ । उडान नम्बर ८१७ को बुद्ध एयरको जहाज १ः५३ बजे उडेको थियो । उड्दाउड्दै समस्या आएपछि १ः५३ मा काठमाडौं विमानस्थलमै ल्याण्ड भएको...

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुचित लाभ लिएर कम मूल्यमा जग्गा बिक्री गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौंमा ९...

कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार...

पृथ्वीचोकबाट २४ तोला सुनसहित कल्पना गुरुङ पक्राउ

पोखरा । पोखराको पृथ्वीचोकबाट एक महिला सुनसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बैदामले २४ तोला सुनसहित झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कलपना गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा...

आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ, छोरी सिकिस्त

विराटनगर । सुनसरीमा आफ्नै छोरीलाई जबरजस्ती विष खुवाउने बुबा पक्राउ परेका छन् । बर्जू गाउँपालिका वडा नम्बर २ रामगञ्ज बेलगाछियाका अर्जुन कामतले छोरी राधिकालाई विष खुवाएका हुन्। मादक पदार्थ सेवन गरी २० वर्षीया छोरी राधिकालाई जबरजस्ती विष खुवाएका उनलाई...

एक महिनापछि आज गण्डकी प्रदेशसभा बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक एक महिनापछि आज(बिहीबार) बस्दैछ । पोखरा नदिपुरको प्रदेश सभा भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेश सभाले जनाएको छ । यसअघि असार २२ गते पछिल्लो पटक प्रदेश सभा बैठक बसेको थियो । गत असार २२ गतेको बैठकमा आर्थिक वर्षको बजेट...

पोखराका अस्पतालमा आँखा परीक्षण र औषधि निःशुल्क

पोखरा । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा पोखराका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले...