प्रमुख समाचार


निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गरेको शिष्टाचार भेटमा उनले निर्वाचनका...

यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएका छन् । भ्रष्टाचारविरूद्धको २२औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार जेनजी आन्दोलनको जगमा बनेको...

आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख...

सार्कलाई थप गतिशील बनाउन नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छिन् । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य...

अमेरिकी र अस्ट्रेलियन डरलरसहित यी मुद्राको भाउ बढ्यो

पोखरा । आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।हिजो अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको भाउ घटेको थियो । विगत केही दिनदेखि अस्ट्रेलियन डलरकोभाउ...

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को ज्यान गयो

काठमाडौं। सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको राज्य सरकारले जनाएको छ । जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् । राज्यपाल मोहम्मद इब्राहिम अब्देल करिमका अनुसार स्थानीय...

सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट

काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंको औपचारिक भेटवार्ता सुरु भएको छ । सोमबार नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाको एकता टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश सम्मको एकता टुङ्ग्याउने भएको छ । आइतबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेश, सम्पर्क समन्वय र विशेष प्रदेशको एकता सन्देश सभा तयारी बैठकमा संयोजक पुष्पकमल दाहाल...

सीडीओ कार्यालयमा ३ दिनभित्र जेनजी शहीदको नाम राख्न गृहको सर्कुलर

काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका...