पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने बताएका छन । शनिबार पोखरामा सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले गरेको प्रदेश स्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा...
पोखरा । वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ ।पोखराको न्युरोडमा रहेको युनाइटेड...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ मा वडा कार्यालय र ज्येष्ठ नागरिक मञ्चले संयुक्त रुपमा शनिबार निशुल्क रक्तजाँच शिविर आयोजना गरे । शिविरमा दुई सय पाँच ज्येष्ठ नागरिकको सित्तैमा मधुमेह, युरिक एसिड र खराब बोसो (टिजी) जाँच गरिएको छ ।पोखराको न्युरोडमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पूलको उद्घाटन गरिएको छ । शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री...
पोखरा । पोखरा महानगरपालिका वडा नं.२ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २ सय २६ जना ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण गराएका छन । शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक...
पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा जिभिपी युके लण्डनले जनकल्याण पोखरा–११लाई ३–१को सेटमा पराजित गर्दै उपाधी चुमेको हो...
पोखरा । पोखरामा शिक्षकहरु लक्षित ५ दिने ह्याण्डबल प्रशिक्षक/प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा गत जेठ १ गते देखि पोखरामा सञ्चालन भएको उक्त प्रशिक्षण शनिबार सम्पन्न...
पोखरा । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले बेगनास तालको...
पोखरा । सार्वजनिक स्थलमा गालीगलौज तथा हातपात गर्ने पोखरा २९ का जिवन तामाङलाई कास्की प्रहरीले लेकसाइडको हल्लनचोकबाट पक्राउ गरेको छ । पोखराको मालपोत कार्यालय अगाडी सार्वजनिक स्थलमा एकजना मानिसलाई डर धाक धम्की दिइ गालिगलौज गरेको र हातपात समेत गरी जीउज्यानको...