उज्जैन । भारतको मध्य प्रदेशमा होली खेल्ने क्रममा आगलागी भएको छ । मध्य प्रदेशको उज्जैनस्थित महाकाल मन्दिरको गर्भगृहमा भएको आगलागीमा परी कम्तीमा १३ जना घाइते भएका छन् । बीबीसीका अनुसार होलीको अवसरमा भस्म आरतीका क्रममा अबिर फाल्ने क्रममा आगलागी भएको हो...
काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।आइतबार उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए । आइतबार साँझ अबेरसम्म सशस्त्र...
पोखरा । भारत–नेपाल साँस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को आयोजनामा उक्त कार्यक्रम...
पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्षमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ,...
स्याङ्जा । स्याङ्जाको वालिङबाट स्वरेक जाँदै गरेको जीप दुर्घटना हुदा चालक सहित ९ जना घाइते भएका छन । वालिङ स्वरेक सडक अण्ड अन्तर्गत पर्ने छत्युनको भित्री सडकमा ब्रेक फेल भइ ग २ च ७४७९ नम्बरको बोलेरो जीप शनिवार दिउसो ३ः४० बजे दुर्घटना भएको हो । जीप सडकबाट...
पोखरा । सिन्धुपाल्चोकका कान्छी लामा तामाङले आफ्ना श्रीमान रामबहादुरको हत्या गर्न सुपारी दिएर प्रेमीलाई पठाएपछि सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर रामबहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकबाट कास्कीको सिक्लेसमा ल्याएर...
लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा...
कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो ।...
पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया...