काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै केही कम्पनीलाई कालोसूचीमा राखेको छ । तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै तीन...
पाल्पा । पाल्पामा एक युवतीको घाँटीमा धारिलो हतियारको प्रहार गरि बीभत्स हत्या भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा १९ बर्षीया पदमा सुनारको हत्या भएको हो । घर नजिकैको पधेरोमा नुहाउन गएक पदमा साँझ अबेरसम्म पनि घर नफर्केपछि खोज तलास...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-९ मा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविरसहित पोषण वितरण एवं सफल जीवन जिउने कला सम्बन्धि प्रशीक्षण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर वडा नम्बर-९ जेष्ठ नागरिक मञ्चको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा...
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छन् । आफ्नी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन भएकी नगर प्रमुख हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । ओशो साधन आरती केही महिनादेखि ओशो ध्यान...
काठमाडौँ । मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेको छ । ४–५ दिनयता लगातार पानी पर्दा सुख्खायाममा नै भारतमा बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा (होली)को समयमा २५० मेगावाटसम्म बिजुली भारत...
काठमाडौँ । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गरिएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन् । बेपत्ताको...
पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता सम्पन्न भएको छ । प्रतियोगिताको पाँच सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त...
पोखरा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले साँझ बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । बागमती...
पोखरा । यही २९ चैत देखि १ बैशाखसम्म आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवलाई अझै उत्कृष्ठ र भव्य बनाउन विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा हुँदै आएको उक्त तीन दिने महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी...