प्रमुख समाचार


पहाडी भूभागमा हल्का वर्षा र उच्चपहाडी भेगमा हिउँ पर्ने सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया...

प्रभातफेरीसहितका कार्यक्रम गरेर राष्ट्रिय माविको हीरक जयन्ती शुभारम्भ गरिने

  पोखरा । राष्ट्रिय माविको हीरक जयन्तीको सुभारम्भका दिन प्रभातफेरी लगायतका कार्यक्रम गरिने भएको छ । यही २० मंसिरमा स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसर पारेर हीरक जयन्तीको शुभारम्भको दिन प्रभातफेरी लगायतका कार्यक्रम गरिने भएको हो । २० मंसिरमा विद्यालय...

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ

पोखरा । पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पर्सा ठोरीका विशाल दिसवा थारु पोखरा आउँदै गरेको अवस्थामा लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (शनिबार)राती साढे १० बजेको समयमा पोखरा आउँदै गरेको हाईसमा...

पोखरामा सुन पसलको ताला काट्दै गरेको अवस्थामा एक पक्राउ

पोखरा । पोखरामा सुन पसलको ताला काट्दै गरेको अवस्थामा एक बालक पक्राउ परेका छन् । हिजो (शनिबार) राति एक सुन पसलको ताला काट्दै गरेको अवस्थामा कास्कीको रुपा गाउँपालिकाका १८ वर्षीय बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । राति...

टाइगर ३ की गायिका निकिता गान्धीको कन्सर्टमा भागदौड, ४ जनाको ज्यान गयो

नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको ज्यान गएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो । कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी)मा आयोजित टेक फेष्टमा पर्फमेन्श...

‘२५ औं सडक महोत्सव’ पौष १२ देखि १६ गतेसम्म

पोखरा । यस वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा पौष १२ गते देखि २५ औं सडक महोत्सव हुने भएको छ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव पौष १६ गतेसम्म सञ्चालन...

हमासले थप १७ जनालाई छाड्यो, नेपालका विपिन जोशी परेनन्

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् । हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई...

पोखरा : मालेपाटनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

पोखरा । पोखरामा मोटरसाइकलले ठक्कर दिदाँ एक जना पैदल यात्रीको ज्यान गएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको...

पोखरा : जुवाखालबाट हतियारसहित ६ जुवाडे पक्राउ

पोखरा । पोखरामा जुवाखालमा छापा मार्ने क्रममा हतियारसहित एक जना पक्राउ परेका छन् । हिजो दिउँसो १२ बजेर ५० मिनेटको समयमा पोखरा महानगर वडा २२ चिसाखोलाका ५२ वर्षीय भेष बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घरमा जुवा...