प्रमुख समाचार


पोखरामा मंसिर २२ गतेदेखि आठौं पर्वतीय महोत्सव

पोखरा नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै...

विवाहमा गएका युवकको हत्या, ७ जना पक्राउ

कैलाली । कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको हत्या गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । विवाहमा गएका...

रुस-युक्रेन युद्धमा ३ नेपाली मारिएको पुष्टि

काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन ज्यान गएको बताइको छ । नेपाली मारिएको सूचना गोप्य राख्ने प्रयास भएकाले ढिलो गरी सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार गत...

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको...

गण्डकीसहित चार प्रदेशमा हल्का वर्षाको सम्भवना

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आन्शिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशका...

पोखरामा १६ थान कौडासहित १६ जना पक्राउ

पोखरामा कौडा खेलिरहेको १६ जना पक्राउ परेका छन् । आज (मंगलबार) राती साढे १ बजेको समयमा पोखरा महानगरपालिका २१ निर्मल पोखरीमा राम के.सी र सन्तोष गुरुङले संचानलन गर्दै आएको ईलाईट रिसोर्टमा कौडा खेलाइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट...

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ ।...

‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’ लाई जापानबाट रामचन्द्र राईको एक लाख सहयोग

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सञ्चारकर्मी रामचन्द्र राईले जापानबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा...

जाजरकोट भुकम्पपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट ज्यान गयो

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट ज्यान गएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट ज्यान...