काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको हो । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ...
काठमाडौं । साउदी अरबले राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । उक्त संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन...
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमितिका लागि बिहीबार हुने भनिएको मतदानको समय दोस्रोपटक सरेको छ । यसअघि, बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि तयारीका लागि भन्दै समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो...
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गतको केन्द्रीय कार्यसमितिको निर्वाचन ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ। आज दिउँसो १बजेदेखि सुरु हुने मतदान ज्येष्ठ मतदाताबाट सुरु गरिने सदस्य सचिव राजु कटुवालले जानकारी दिए । यसअघि बिहान...
काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ । यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न...
म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा...
पोखरा । आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहित केही मुद्रा भाउ भने घटेको छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो...
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ कम्युनिकेसन्स (फसीओएम)का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा...
काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । बुधबार दिउँसो विभागको टोलीले महाराजगञ्जस्थित जबराको घरमा छापा मारेको विभागले जनाएको छ । चोलेन्द्रसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटा अहिले...