प्रमुख समाचार


बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बागलुङ । बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा छ । आज पाउण्ड एकको खरिददर...

मौरी सचेतता अभियानको साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगर पालिका वडा न २५ स्थित मौरी संरक्षण सचेतता अभियानको प्रथम बार्षिक साधारण सभा तथा अधिबेशन बुधबार सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले एक घर एक घार मौरी अभियान संचालन गरेर उदारहणिय...

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : ज्यान गुमाएकाको शव काठमाडौँ लगियो

काठमाडौँ । नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ लगिएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको...

अपडेट : पृथ्वी राजमार्ग एकतर्फी खुला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ । नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका...

विपद्‌मा ज्यान गुमाएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि...

आठौं पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार बचत

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०८० बाट १ लाख ८६ हजार २ सय ७७ रुपैयाँ बचत भएको छ । गत वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्ट्स अवार्डबाट १ लाख ८६ हजार २ सय ७७ रुपैया बचत भएको नेपाल...

आज डलरको भाउ बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा थियो...