प्रमुख समाचार


साताको पहिलो दिन आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ...

दक्षिण अमेरिकामा आँधीबेहरी, ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

काठमाडौँ । दक्षिण अमेरिकामा आएको आँधीमा परेर कम्तीमा ३१ जनाको ज्यान गएको छ। तीमध्ये १२ जनाको मिसौरीमा ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । यो आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठुलो क्षति पुर्‍याएको छ। धेरै सवारी साधनहरू पल्टिएका छन् साथै धेरै घरहरूमा...

धनगढीमा ग्यास सिलिन्डर विस्फोट हुदाँ तीन घाइते

धनगढी । धनगढी उपमहानगरपालिका-६ मटियारीमा ग्यास सिलिन्डर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मिना खड्काको घरमा सिलिन्डर जडान गर्ने क्रममा विस्फोट भएको हो। घटनामा ३६ वर्षीया मिना खड्का, उनका २० वर्षीया छोरी चन्द्रा खड्का...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौ। आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर...

‘व्याक टु नाइन्टिज’ लाई वालिङमा दर्शकको अभूतपूर्व साथ

पोखरा । पोखराबाट शुरु भएको ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दाले स्याङ्जाको वालिङमा दर्शकको अपार साथ प्राप्त गरेको छ । पोखराको अपार सफलतापछि देशव्यापी अभियान शुरु गरेको ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन वालिङमा दर्शकको अभूतपूर्व साथ पाउँदै...

त्रिचन्द्रमा स्ववियु अध्यक्षका उम्मेदवारले मध्यरातमा लगाए ताला

काठमाडौं । त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ । आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् । त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आज (शनिबार) अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२...

विनासूचीकरण अन्नपूर्ण क्षेत्रमा हेलिकप्टर उडाए दोब्बर शुल्क लाग्ने

पोखरा। अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने भएको छ ।यसरी सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन...

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ

महोत्तरी । महोत्तरीमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ परेका छन् । महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका हुन् । रेल्वे...