प्रमुख समाचार


संसद बैठक भत्ता नलिने राप्रपाको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ दिनको संसद बैठक भत्ता नलिने घोषणा गरेको छ । प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत्त प्राप्त हुने भत्ता...

पोखरा २५ लाई सबै हिसाबले समुन्नत वडा बनाउन छलफल

पोखरा । पोखरा महानगरपालिका वडा नं-२५ ले हालसम्मको प्रगति, बिकास निर्माण र आगामी आर्थिक वर्षको बजेटको विषयलाई लिएर वडाका राजनीतिक दल र पूर्ववडाध्यक्षहरुसंग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा वडालाई उत्कृष्ट र समुन्नत बनाउन महत्त्वपूर्ण सल्लाह र सुझाव...

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुरार आज अमेरिकी डलर...

पोखरामा धुमधामका साथ मनाइयो भूम्या पर्व

पोखरा । पोखरामा भूम्या पर्व धुमधामका साथ  मनाइएको छ । रहेका मगर समुदायहरूले यो पर्व धुमधामका साथ मनाएका हुन् । रोल्पा पोखरा सम्पर्क समाज र रुकुमेली एकता सम्पर्क समाजले आइतबार संयुक्त रूपमा पोखराको मालेपाटन खेलमैदानमा विशेष मेला गरी यो पर्व मनाएका हुन्...

संसद् र सभामुख बिचौलियाको पक्षमा उभिए : सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा...

३९ लाख ५० हजार बिगो भएका बैंकिङ कसुरका फरार तीन प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार तीन प्रतिवादी पक्राउ परेका छन् । जेठ ३० गते ३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मद्दाका फरार तीन प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा १६ लाख रुपैयाँ बिगो रकम भएकी काठमाडौं...

माओवादीले धोका दियो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग...

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक आज बस्दै

काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्ने भएको छ । बैठकमा गत जेठ १५ देखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी...

सुनको मूल्य बढ्यो, आज कति छ तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । यस्तै छापावाल...