प्रमुख समाचार


रोशी खोलाको बाढीमा फस्यो जेसीबी र टिपर, ५ जनाको उद्धार

मकवानपुर । गएरातिको वर्षाका कारण आएको रोशी खोलाको बाढीमा जेसिबी र टिपर फसेका छन् । नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति ९ बजेको समयमा पानीको बहाव एक्कासि बढेपछि जेसीबी र टिपरसहित ५ जना व्यक्ति खोलाको बीचमा फसेका थिए। खोलाको पानी एक्कासि...

पहिरोले कालीगण्डकी करिडोर ठप्प

बागलुङ । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको पहिरोका कारण सामान्य वर्षामा समेत उक्त...

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत जाहेरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ । हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । तर जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय...

२२ हजार २ सय ८० पिस लागूऔषधसहित २० वर्षीय युवती पक्राउ

पोखरा । २२ हजार २ सय ८० पिस लागूऔषधसहित एक युवती पक्राउ परेकी छिन् । असार ४ गते हिजो बुधबार साँझ ५ बजेको समयमा धनुषा जनकपुर घर भइृ हाल काठमाडौंं महानगरपालिका १५ अजिमा हल नजिक डेरा गरी बस्ने २० वर्षकी मनिषा ठाकुरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका...

रास्वपाले स्याङ्जामा कांग्रेसका वडाध्यक्षले दुई नेतालाई कुटेको विषय संसदमा उठायो

काठमाडौँ । रास्वपाले स्याङ्जामा कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आफ्ना दुई नेतामाथि आक्रमण गरेको भन्दै सदनमा कुरा उठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद हरि ढकालले यो विषय उठाएका हुन् । दुई दिनअघि आँधीखोला संरक्षण अभियान चलाएका रास्वपा केन्द्रीय...

अमेरिकी डलरको भाउ बढ्यो, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको भाउ भने घटेको छ । युरोको भाउ बुधबार पनि घटेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...

रिक्त चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । सरकारले रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । बुधबार प्रकाशित सूचनाअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन...

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

बागलुङको तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो । उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त...

शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा...