काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौं । कीर्तिपुरको मच्छेगाउँ बसपार्क नजिकै वर्षासंगै खोलाबाट आएको ढलको पानी छेक्न जाँदा बाढीले बगाएर एक जनाको ज्यान गएको छ ।मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ । बिहीबार बिहान वर्षासँगै खोलाबाट...
काठमाडौं । ग्वाटेमालामा नेपालीसहित ६ जना आप्रवासीको गोली हानी हत्या गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मेक्सिन सेनाले नेपालीसहित ६ जना आप्रवासीको ग्वाटेमालाको सीमानामा गोली हानी हत्या गरेका हुन् । ट्रकमा रहेका नेपाली, भारतीय, पाकिस्तानी...
तनहुँ । हालैको बाढीपहिरोबाट तनहुँको कृषि क्षेत्रमा एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरोबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति...
पोखरा । पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु भएको छ। कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो। नवरात्र प्रारम्भ भएसँगै यहाँका...
काठमाडौं । नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ । आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत्...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा बिक्रीदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ । आज पाउण्ड एकको...
काठमाडौं । बाढीपहिरोका कारण देशका मुख्य राजमार्गका सडक अझै अवरुद्ध छन् । बाढी र पहिरोले सडकमा क्षति पुर्याएपछि काठमाडौंसहित विभिन्न जिल्लामा सवारी आवागमन प्रभावित भएको हो । बिहान ८ बजेसम्मको अपडेट अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी आज...
पोखरा । देशका झण्डै सबैजसो भागमा आफ्नो यातायात सञ्जाल रहेको यात्रुबहाक बस सञ्चालन गर्ने देशकै ठूलो मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले गुणस्तरीय एवं सुविधायुक्त यात्रुबहाक बस भित्र्याउने क्रमलाई निरन्तरता दिएको छ । पोखरा–काठमाडौं– पोखरा सफासहितका...