प्रमुख समाचार


इरानको आक्रमणपछि सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र...

आज अमेरिकी डलरको भाउ बढ्यो, अष्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज मंगलबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार...

सरकारलाई दिएको समर्थनबारे जसपा नेपालले पुनर्विचार गर्ने

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको...

मनाङमा रैथाने बाली उत्पादन घट्दै

मनाङ । समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छभने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ । खेतीयोग्य...

एसईईको नतिजा असार तेस्रो सातासम्म प्रकाशित गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका भएपनि गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण उत्तर पुस्तिका...

सिरियाको एक चर्चमा आत्मघाती बम आक्रमण, २२ जनाको ज्यान गयो

काठमाडौं । सिरियाको दमास्कसमा रहेको एक चर्चमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा पनि २२ जना ज्यान गएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ ।आइतबार साँझ ड्वेलामा रहेको प्रोफेट एलियासको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले हतियारले...

अमेरिकी डलरको मूल्य स्थिर, यी मुद्राको मूल्य घटबढ्

पोखरा । आज सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य घटबढ् भएको छ । आज युरो, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्ड, बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको मूल्य भने घटेको छ । आजका...

कोइलीले सञ्चालनमा ल्यायो थप दुई सिल्पर सुविधासहितको बस

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तर्गत रहेका व्यवसायीहरुले प्रतिस्पर्धात्मक ढंगले एकपछि अर्कोगर्दै सुविधा सम्पन्न यात्रुबहाक बस सञ्चालनमा ल्याउने क्रमलाई तिव्रता दिएका छन् । यसैक्रममा विगत ७ महिनादेखि पोखरा भक्तपुर स्तरीय सिल्पर बस मार्फत...

स्याङ्जा पुतलीबजारको बजेट १ अर्ब ३ करोड

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि १ अर्ब ३ करोड ९६ हजार रुपैयाँ बराबरको बजेट ल्याएकोे छ । १७ औं नगर सभामा नगर उपप्रमुख देवी अर्यालले आगामी आवको लागि उक्त रकम बराबरको बजेट ल्याएकी हुन् । बजेटमा चालुतर्फ ६४...