प्रमुख समाचार


एमसीसी अन्तर्गतको सहयोगलाई निरन्तरता दिने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसनले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार मिलेनियम च्यालेञ्ज एकाउण्ट-नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘अमेरिकी वैदेशिक सहयोगमा लगाइएको...

नेतृत्वको बहस पूर्णत रोक्न एमाले महासचिव पोखरेलको निर्देशन

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वको बहस पूर्णत रोक्न निर्देशन दिएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको भर्चुअल बैठकलाई बुधबार सम्बोधन गर्दै पोखरेलले यस्तो निर्देशन दिएका हुन् । महासचिव...

मुग्लिन–पोखरा सडक निर्धारित समयमा सम्पन्न नहुने

काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार आयोजना निर्धारित समयमा सम्पन्न नहुने भएको छ । आयोजनालाई दुई खण्डमा विभाजन गरी काम भइरहेकोमा पूर्वी खण्डको म्याद सकिन १० दिन मात्र बाँकी छँदा ८५ प्रतिशत र पश्चिम खण्डको म्याद ६ महिना बाँकी रहँदा ५४ प्रतिशत मात्र भौतिक...

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिए । घरमाथिको...

२८.९१ अंकले बढ्यो सेयर बजार, ६ अर्ब ३८ करोडको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ । तीन दिनदेखि सेयर बजार लगातार बढेको हो । आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो । आजको वृद्धिपछि २६६० मा कायम भएको छ । मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन...

गायिका एलिना चौहानद्धारा चरित्र हत्या गर्नेहरुविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्दै कमेन्ट गर्नेविरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् ।सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताइन् । केही दिनयता गायिकाद्वय...

महिलाको अश्लील भिडियो बनाएर बेच्ने गरेको आरोपमा २९ वर्षीय युवक पक्राउ

काठमाडौं । महिलाको अश्लील फोटो तथा भिडियो बनाएर बिक्रीवितरण गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा छन् । उनी पछिल्लो समय काठमाडौंको टोखा बस्दै आएका थिए ।प्रहरीका अनुसार, उनले...

रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३...

कांग्रेस केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस

काठमाडौँ । नेपाली कांग्रेसको डेढ घण्टा ढिलो गरी सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस भएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् । पार्टीले सञ्चालन गरेको १००...