प्रमुख समाचार


सेनाले हिउँ फुटाएपछि मनाङको नार्पाभूमि जाने बाटो खुल्यो

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको बाक्लो हिउँ पन्छाएर बाटो खुलाइएको छ । आगामी निर्वाचनको तयारीका लागि तीनै तहका सुरक्षाकर्मीको टोलीले तीन दिनसम्म लगाएर बाटो खोलेका हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार नार्पाभूमि...

धादिङ बस दुर्घटनाको छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटना बारे छानबिन गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । दुर्घटनापछि गृहमन्त्री ओम प्रकाश, भौतिक...

अफगानिस्तानमा पाकिस्तानको आक्रमण, कम्तिमा २० जना मारिए

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा आक्रमण गर्दा कम्तिमा २० जना मारिएका छन् । अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देश बीचको सम्बन्ध तनावपूर्ण बनेको हो। अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र...

जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता,...

गण्डकीसहित यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङको राइनसटारमा पछिल्लो चौबीस घन्टामा ३०.६ मिलिमिटर वर्षा भएको छ । कास्कीको छोम्रोङमा १५.४ मिलिमिटर वर्षा भएको छ । गण्डकीकै अरु विभिन्न स्थानमा छिटपुटदेखि...

कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैन : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ को निर्वाचनप्रति आशङ्का पैदा भएको बताएका छन् । चुनावी अभियानमा निर्वाचन क्षेत्र झापा आएका अध्यक्ष ओलीले सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । सरकारले त्यो...

कांग्रेसलाई मत माग्दै गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे यतिबेला कांग्रेसलाई मत माग्दै गोरखा पुगेका छन् । पाण्डेले गोरखा–२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीको पक्षमा मत माग्न हिँडेका हुन् । पाण्डेले निर्वाचन आयोगबाट अनुमति लिएर गृह जिल्ला...

भारत सरकारले सशस्त्रलाई अनुदानमा दियो १० हजार सेल टियर ग्याँस

काठमाडौं । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो । निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको...

नेपाली सेनाको स्काइ ट्रकबाट डोल्पा पुर्‍याइयो निर्वाचन सामग्री

डोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ ।आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । नेपाली सेनाको स्काई...