प्रमुख समाचार


टान गण्डकीद्वारा नेपाल पर्यटन बोर्डका नवनियुक्त निर्देशक लामिछानेलाई स्वागत

पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका नवनियुक्त निर्देशक  मणिराज लामिछानेलाई ट्रेकिङ एजेन्सी एशाेसिएसन अफ नेपाल (टान) गण्डकीले स्वागत गरेकाे छ । उनीसँगै बरिष्ठ अधिकृत  युवराज गुरुङ र लेखा अधिकृत  सागर श्रेष्ठलाई पनि टान गण्डकी साेमबार...

झण्डै ३० अंकले बढ्यो नेप्से,हाइड्रोबाहेक सबै हरियाली

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो । यस दिन १ करोड ८० लाख ८१ हजार कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख बराबरको...

राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको प्रतिवेदन संसदमा पेस

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक...

विवाह गर्न मिल्ने उमेर घटाउनु नहुनेमा सरोकारवालाहरुको जोड

काठमाडौँ । सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सरकारले २० वर्ष नपुगीकन कानुनी रूपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानुनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नसक्दा अहिले...

उत्तरी गोरखाको नुब्री भ्यालीमा यस यामकै भारी हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी ले जानकारी दिएका छन् । लामो समयको सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो । स्थानीयको अनुसार दुई दिन अगाडि सामान्य हिउँ परेको...

टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका उत्पादनहरु गण्डकीका बजारमा

पोखरा । टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डको विभिन्न उत्पादनहरु आइतबार देखि गण्डकी प्रदेशमा बिक्री वितरण सुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशको लागि आधिकारीक बिक्रेता एबीसी एल सप्लायर्स प्रालि पोखराले...

सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा...

१३ लाख किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ । देशभर १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म जारी पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अभियानमा कक्षा...

सांसदद्वारा अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य लाभको कामना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको...