प्रमुख समाचार


प्रदर्शनमा रहेका समूहलाई संबादका लागि गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि सञ्चारकर्मीसँग उनले विभिन्न माग राखेर प्रदर्शनमा रहेका समूहसंग सरकार संवादका लागि...

अमेरिकी डलरको भाउ बढ्दा अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज शनिबार अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको भाउ बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर...

नितु पौडेल आत्मदाह प्रकरण : बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको...

नेकपा एसद्धारा केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो । वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग...

दल दर्ताका लागि निवेदन दिइएका पन्ध्र नयाँ दलको कागजात अध्ययन गर्दै आयोग

काठमाडौं। निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती...

६९ लाख नगदसहित स्वयम्भूबाट दुई जना पक्राउ

काठमाडौं । काठमाडौँको स्वयम्भूबाट प्रहरीले स्रोत नखुलेको नगद र सुन सहित दुई जनालाई पक्राउ गरेको छ । ६९ लाख ८५ हजार नगद सहित एक जना चिनियाँ र एक जना नेपाली नागरिक बिहीबार बिहान पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ्ग र...

शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको निधन

  काठमाडौं। आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटलमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन कुमार भट्टराईले जानकारी दिए । पौडेलले गत...

दार्चुलामा जिप दुर्घटना, एक जनाको ज्यान गयो

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय...

आज अमेरिकी डलरसहित यी मुद्राको भाउ घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर स्थिर रहँदा अरु धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...