काठमाडौँ । गृह मन्त्रालयले सरुवारपदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । मन्त्रालयले...
पोखरा । वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक परेको छ । उनकी आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । ३ साताअघि सामान्य बिरामी परेर विष्णुमाया पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमा आराम गरिरहेकी...
पोखरा । आज शुक्रबार अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्रा भने सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी...
काठमाडौं । नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक एक वर्षपछि शुक्रबार(भोलि)देखि सुरु हुँदै छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकका लागि माओवादीले एजेण्डा तय गरिसकेको छ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँच वटा एजेण्डा...
काठमाडौं । सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सकिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो ।बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे...
काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव कञ्चन (धर्मेन्द्र...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि...
गुल्मी । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट...
पोखरा । आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलर, कुबेती र बहराइन दिनारको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ । विगत केही दिनदेखि घट्दै आएका अस्ट्रेलियन...