प्रमुख समाचार


हिमपातले डोल्पा जाने यात्रु बाटोमै अलपत्र, उद्धारको माग

डोल्पा । काठमाडौंबाट डोल्पा जाँदै गरेका यात्रुहरू भारी हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्व(बाग्लुङ खण्डमा यात्रुहरु अलपत्र परेका हुन् । उक्त सडकखण्डमा परेको हिमपातले दर्जनौँ बस र यात्रु बीच बाटोमै अलपत्र...

आज अमेरिकी डलरसहित सबैजसो मुद्राको भाउ बढ्यो

पोखरा । आज (बिहीबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । विगत केही दिनदेखि निरन्तर बढ्दै आएको युरो र पाउन्डको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

टाइगर कपः एपीएफविरुद्ध पुलिसको शानदार जित

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो...

कालीगण्डकी नदीका पुल निर्माणमा ढिलाइ

प्रकाश डोटेल, स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी कालिगण्डकी नदीका विभिन्न स्थानमा निर्माणाधिन झण्डै आधा दर्जन सडक पुल तोकिएको समय सिमाभित्र बन्न नसक्दा अलपत्र अवस्थामा पुगेका छन् । पर्यटकीय क्षेत्रमा अथाहा सम्भावना भएका दुई प्रदेशसँग यातायातको...

राष्ट्रिय सभामा सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले सो प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा जाजरकोटलाई...

इन्डोनेसियामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, दर्जनौं बेपत्ता

इन्डोनेसिया । इन्डोनेसियामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् । भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौं घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौं विस्थापित...

‘सुदूर अब दूर नाई’ : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता यतिबेला सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन् । मंगलवार सुदूर तराईका कैलाली–कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपश्चात बुधवार बिहानै पहाड चढेका छन् । यसैक्रममा उनी अहिले डडेलधुरामा पुगिसकेका छन्...

खराब मौसमको कारण उडान प्रभावित

काठमाडौं । खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका छन् भने केही जहाजलाई आकाशमै होल्ड गरिएको छ । त्रिभुवन विमानस्थलका निमित्त...

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका...