प्रमुख समाचार


अमेरिकी डलरको भाउ घट्यो, अस्ट्रेलियन डलरको भाउ बढ्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो मुद्राको भाउ घटेको छ। तरअस्ट्रेलियन डलरसहित कतिपय मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५८ पैसा...

आफ्नो टोलको सुरक्षाका लागि आफै खट्दै गैह्रापाटनवासी

पोखरा । गत २३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र त्यसपछि उत्पन्न परिस्थितिका कारण असुरक्षा बढेको भन्दै विभिन्न ठाउँमा सुरक्षा समितिहरु बन्ने क्रम जारी छ । यसैक्रममा पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको गैह्रापाटनका बासिन्दा पनि आफ्नो टोलको...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्राको भाउ सस्तिएको छ । युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र...

गोरखामा जेनजी आन्दोलनका शहीद परिवारलाई राहत रकम वितरण

गोरखा । जेनजी आन्दोलनका शहीद परिवारलाई जिल्लामा राहत रकम वितरण गरिएको छ । आन्दोलनको क्रममा ज्यान गुमाउने गोरखाका शहीद परिवारलाई राहत रकम वितरण थालिएको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए । ‘केही दिनअघि देखि हामीले शहीद परिवारलाई राहत रकम वितरण...

ढोरपाटन नगरपालिकाका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध बागलुङ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा...

सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको...

नेकपा एसको सचिवालय बैठक बस्दैं : पार्टी एकताबारे छलफल हुने

काठमाडौं । पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ ।शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार पहिलो दिनको बैठकमा केही...

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । जेनजी विद्रोह पछिको पछिल्लो अवस्थाको संश्लेषण, वापमन्थी एकता र ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी लगायत विषयमा छलफल गर्न बैठक बोलाएको स्थायी...

अस्ट्रेलियन डलरसहित सबैजसो मुद्राको भाउ स्थिर

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेका विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर...