प्रमुख समाचार


सरकारको कायैशैलीप्रति राष्ट्रिय सभा बैठकमा असन्तुष्टि

काठमाडौं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी–पहिरोपीडितको उद्धार तथा राहत कार्य...

थुनिएको र्मस्याङ्दी नदी सामान्य रुपमा बग्न थाल्यो

  अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको र्मस्याङ्दी नदी सामान्य रुपमा बग्न थालेको छ । नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका...

आज दोहोरो अंक घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ । सोमबार सेयर बजार १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ । सोमबार कूल ३ सय ५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट...

क्षतिग्रस्त बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आउन एक साता लाग्ने अनुमान

लमजुङ । पछिल्लो चार दिनको निरन्तर वर्षापछिको बाढीपहिरोबाट बेँसीसहर–चामे सडकको विभिन्न ठाउँमा क्षति पुगेपछि पहिरो पन्छाइ भत्किएको सडकको मर्मत सुरु गरिए पनि पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब एक साता लाग्ने अनुमान गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना...

थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी

  काठमाडौं । मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार थुनिएको मर्स्याङदी नदी खोल्नका लागि विस्फोट गर्ने तयारी भएको छ...

आज सुनको भाउ ५ हजारले रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो । आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको छ । त्यस्तै,...

कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको ज्यान गयो

बागलुङ। अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको ज्यान गएको छ। पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा भइरहेको नदी कटान हेर्न गएका बागलुङ नगरपालिका–४ ओढारचौरका...

ललितपुरमा साढे दुई तले घर ढल्यो

काठमाडौं । ललितपुर महानगरपालिका-२४ धापाखेलमा साढे दुई तले घर ढलेको छ । सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर आज बिहान करिब ६ बजेर ३५ मिनेटमा ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । जोखिममा रहेका कारण घरधनीलाई हिजो...

नारायणी नदीको पुलमुनि अड्किएको ‘राइनो क्रुज’ निकाल्न थालियो

चितवन। नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ।नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा निकाल्ने प्रयास थालिएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले...