प्रमुख समाचार


अमेरिकी डलरसहित यी मुद्राको भाउ आज घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो बढेका सबै विदेशी मुद्राको भाउ आज घटेको हो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर...

प्रदेश संरचना खारेज हुने सम्भावना छैन: अर्थमन्त्री खनाल

मोरङ । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान...

पानी पर्न थालेपछि तुइन खोलाको पहिरो हटाउने काम रोकियो

चितवन । पानी पर्न थालेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो हटाउने कार्य रोकिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा भीर नै भासिएर सडकमा खसेपछि मंगलबार अपरान्हदेखि राजमार्ग पूर्ण अवरुद्ध छ । बुधबार बिहान साढे ६ बजेदेखि ४ वटा डोजररमेसिन...

अर्थमन्त्रीलाई इमेलबाट १६६ गुनासा, तीनवटा तत्काल समाधान

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् । अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सीधै इमेल गर्न सूचना निकालिएको थियो । सूचना सार्वजनिक...

दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा ध्यान दिन मन्त्री घिसिङको आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा यात्रा गर्ने चालक र यात्रुलाई सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। उनले बुधबार फेसबुकमार्फत सार्वजनिक सन्देश दिँदै यात्रामा सजगता अपनाउन अनुरोध गरेका हुन्।मन्त्री घिसिङले...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।शितल निवासमा राष्ट्रपति पौडेललाई भेटेर प्रधानमन्त्री कार्की बाहिरिएकी छिन् । प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका...

नवरात्रको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजा गरिँदै

नवरात्रको तेस्रो दिनमा माता चन्द्रघण्टा देवीको पूजा गरिन्छ, जसले दुःख र कष्ट हटाउँछ भन्ने मान्यता छ।चन्द्रघण्टा देवीलाई दूधजन्य परिकार, रातो फूल र सुगन्ध प्रिय लाग्छ, र उनको पूजाले आत्मबल बढाउँछ। चन्द्रघण्टा देवीको पूजा विधिमा संकल्प, कलश स्थापना, मन्त्र...

नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् । उपमहासचिव जनार्दन शर्माले अनलाइनखबरलाई बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी...

छठपछि अनिश्चितकालीन आन्दोलन गर्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको...