प्रमुख समाचार


लगातार रेकर्ड ब्रेक गरिरहेको अमेरिकी डलरको भाउ आज घट्यो

पोखरा । आज बिहीबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित कतिपय विदेशी मुद्राको भाउ घटेको छ । विगत केही दिनदेखि लगातार उच्च मूल्यको रेकर्ड कायम गर्दै अमेरिकी डलरको भाउमा आज थोरै गिरावट आएको हो । आज अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको...

पोखराबाट स्याङ्जा जादै गरेका गायक पशुपति शर्मा सवार कार दुर्घटना

पोखरा। चर्चित लोकदोहोरी गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको जानकारी...

एमाले विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने

काठमाडौं । नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका...

सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो

जनकपुरधाम । सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका(२ कमलपुरका ३५ वर्षीय लालु यादवको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका...

अमेरिकी डलर हालसम्मकै महंगो, यी मुद्राको भाउ घट्यो

पोखरा । आज बुधबार अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । अमेरिकी डलरले लगातार उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न उपसमिति गठन

काठमाडौं। बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘विधेयक समितिमा...

महाकालीमा जलसतह खतराभन्दा माथि

धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक...

रास्वपा सचिवालय बैठक आज बस्दै

काठमाडौै। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही...

कक्षा १२ को रिजल्टमा रि–टोटलिङका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योग ( रि–टोटलिङ)को लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न...