पोखरा । आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका...
पोखरा । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई विनाविभागीयमन्त्री...
पोखरा । कास्कीको नयाँपुल बाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको ज्यान गुमेको छ । एक जना घाइते भएका छन् । ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । ज्यान गुमाउने ६ जना पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय...
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आइतबार पोखरा आएका प्रधानमन्त्री देउवा बिहान १० बजे पछि पोखरा विमानस्थलबाट निर्माणाधीन विमानस्थलमा हेलिकप्टर मार्फत पुगेका थिए । प्रधानमन्त्रीले...
पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्मा मन्त्री बन्ने पक्का भएको छ । उनलाई सपथ ग्रहणका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्त्र नेपाली पोखरेलले आफै फोन गरेर सपथ ग्रहणका लागि पोखरा बोलाएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार...
पोखरा । नेपाली कांग्रेसका प्रदेश सांसद दोबाटे विश्वकर्मा पनि गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । दोबाटेलाई मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आएका बेला यसबारे...
स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको...
बुटबल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको ज्यान गुमेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् । गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी...