प्रमुख समाचार


दशैंकै दिन ट्याङ्करको ठक्करबाट तीन जनाको ज्यान गयो

बारा । बारामा दशैंको टिकाको दिन ट्यांकरको ठक्करबाट तीन जनाको ज्यान गएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा गएराती ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको हो । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने...

आज नेपाली फुुटबलको ऐतिहासिक फाइनल खेलः भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपमा आज नेपाल र भारत उपाधिका लागि भिड्दै छन्। नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्यसैले पनि नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ। खेल माल्दिभ्सको नेसनल स्टेडियममा आज नेपाली समय अनुसार राति ८ः...

आज महानवमी, हर्षाेल्लाका साथ मनाइँदै

पोखरा । आज महानवमी , दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर...

आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदै

पोखरा । आज नवरात्रको आठौं दिन, महागौरीको पूजा आराधना गरिँदैछ । आजपनि घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिएको छ । आठौं दिन महागौरीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव...

पूर्व राजाले गरे व्यवस्था माथि प्रश्न, ‘राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक छैन’

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्था र दलहरुले गरेको कामहरु प्रति प्रश्न उठाउँदै राजसंस्था विनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक छैन भनेका छन् । दसैँका अबसर पारेर मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो भनेका...

मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

काठमाडौं । मुगुमा बस दुर्घटना भएको छ । दुर्घटनामा परेर २३ जनाले ज्यान गुमाएका छन् । छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा बस दुर्घटना भएको हो । ‘‘भे१ख ३१६७ नम्बरको बस दिउँसो साढे १ बजे भएको दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी...

दसैँ सुरु भएपछि ६० हजारले पोखरा छाडे, थप १० हजारले छाड्ने अनुमान

उमा वि.क. पोखरा । दसैँ सुरु भएपछि पाँच दिनको अबधिमा ६० हजार जनाले पोखरा छोडेका छन् । घटस्थापना देखि सोमबारसम्म त्यतिको संख्यामा सार्वजनिक सवारी मार्फत यात्रु बाहिरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सोमबार मात्र पोखराबाट ८ हजार...

‘दशैंले संस्कारलाई बलियो र जीवनमुखी बनाउन सकोस’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरंस्कारलाई बलियो र जीवनमुखी बनाउन आग्रह गर्दै दशैंको शुभकामना व्यक्त गरेका छन । राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई समयानुकुल बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री...

मन्त्री किसान श्रेष्ठद्वारा सम्पत्ति विवरण सार्वजनिक : सम्पत्ति कति ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र...