पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन्...
पोखरा । सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल...
पोखरा । झण्डै दुई तिहाईको नेकपा एमाले नेतृत्वको सरकार अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । केन्द्र देखि सवै प्रदेश सरकार पनि एमालेविहीन वन्दै छन् । ऋव केही दिनमा नेपालको राजनीतिमा फेरि तीनवटा घटना हुँदैछन् । यी तीनवटै घटनाले प्रमुख प्रतिपक्षी दल एमालेलाई...
पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी...
पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका...
पोखरा । मन्त्री परिषद छिट्टै विस्तार गर्न सत्तारुढ गठवन्धनका शिर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी०)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा...
पोखरा । केही दिनयता देशैभरि निरन्तर पानी परिरहेको छ। भदौको दोस्रो साता देखि निरन्तर परेको झरी झै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले तराईका वस्तिर खेतीबाली डुबानमा परेको छ । भने राजमार्ग पहिरो गएर यातायात...
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान...