प्रमुख समाचार


…अनि निर्णय मान्ने सहमतिमा पुगे कांग्रेस पोखराका नेता, हिजो लगाएको ताला आज खुल्ने

पोखरा । कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगायतको ताला आज (बिहीबार खोल्ने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धन दलहरुको निर्णय विरुद्ध हिजो समितिका सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले बुधबार...

ओलीले गरे कुलमानको आलोचना, भने ‘भारतलाई ४ रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने …’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेका छन् । ललितपुरमा बुधबार आयोजित एमालेको एक कार्यक्रमलाई सम्बोधनका क्रममा घिसिङले भारतलाई...

गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो

काठमाडौं । सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ । बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो । सहमतिअनुसार ६ मध्ये तीन वटा महानगर नेपाली कांग्रेसले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी...

तीन दलसँग चुनावी तालमेल गर्न एमालेको तल्ला निकायलाई निर्देशन

नेकपा एमालेले तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई निर्देशन दिएको छ । जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई आज महासचिव शंकर पोखरेलले पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्न निर्देशन दिएका हुन् । एमालेले स्थानीय...

राप्रपाको घोषणा पत्र : सुत्केरीलाई भत्ता, ५० प्रतिशतसम्म कर कटौती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । राप्रपाले आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि बुधबार ४ पेज लामो घोषणा पत्रमा सार्वजनिक गरेको हो । घोषणा पत्रमा राप्रपाले सुशासन, शिक्षा,...

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा...

काममा फर्किएपछि गभर्नर अधिकारीले भने : कुनै पूर्वाग्रह नराखी काम गर्छु,

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो । सरकारले उनलाई निलम्बन गरेको थियो...

पोखरामा कांग्रेसबाट कसले पाउला उपमेयरको टिकट, कसको सम्भावना कति ?

पोखरा । सत्ता गठबन्धन दलमा पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी (एस)ले पाउने पक्का भए पछि कांग्रेसमा उपमेयरका लागि लविङ सुरु भएको छ । कांग्रेसबाट पाचँ महिलासहित १० जनाले उपमेयरका लागि दावी गरेका छन् । उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल...

मिलेर जान नसक्ने भए अर्थमन्त्रीले राजीनामा दिए हुन्छः पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर प्रकरणमा राजीनामा दिने नदिने अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामा भर पर्ने बताएका छन् । ‘नेपाली बहस’का लागि  कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नैतिकतालाई तपाईंले कसरी...