प्रमुख समाचार


प्रतिनिधि सभाको बैठक बस्दै : तातेको एमाले सेलाउला

काठमाडौँ। प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सम्भावित कार्यक्रम समेत संसद सचिवालयले सार्वजनिक गरेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो...

देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको पार्टीले समर्थन गदैँन :अध्यक्ष नेपाल

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता स्विकार्य नहुने बताएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेलालाई सम्बोधन गदै नेपालले देशको...

एमसीसी विरुद्ध विप्लवको आन्दोलन घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्धको पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भदौ २८ गते राजधानीमा एमसीसी विरुद्ध वृहत् प्रदर्शन गर्ने जानकारी गराएका हुन् । एमसीसीको...

सभामुखले एमालेका कुरा सुनेको भय यो अवस्था आउने थिएन : भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफूहरुसँग संवाद नै गर्न नचाहेको बताएका छन् । शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर...

आज ऋषिपञ्चमी: स्नान र सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...

संसदमा एमालेको विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत

काठमाडौं । आज प्रतिनिधि सभाको बैठकमा रोचक दृश्य देखियो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका सांसदहरुको नारावाजीका बाबजुद बैठक अगाडि बढाए । नेमकिपा सांसद प्रेम सुवालले आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भनी प्रस्ताव राखे । प्रस्ताव बहुमतले...

राष्ट्रिय सहमतिपछि भए मात्रै एमसिसी पास : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन सकिने बताएका छन् । एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख...

सत्ता गठबन्धन बैठकमा देउवाले मागे मन्त्रीको नामा

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बसेको छटुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीको बिषयमा छलफल भएको थियो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ ।...

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बिहान ११ः४५ मा बस्नेगरी बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अघि बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । आजै प्रतिनिधिसभा...