अपराध


सहकारी तोडफोड गर्ने ९ पक्राउ

पोखरा । पोखराको लेखनाथ स्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड, तथा सहकारीको कर्मचारीमाथी हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षेति पु¥याएको...

पोखराको प्राइम सहकारी ठगी प्रकरण : आज थप एक जना पक्राउ

पोखरा । पोखराको वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । प्राइम सहकारीका...

पोखराको रत्नचोकबाट जुुवातास खेल्ने ६ पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराको रत्नचोकबाट जुुवातास खेलिरहेका ७ जनालाई तीन बुक तास र नगद १५ हजार २ सय २५ सहित पक्राउ गरेको छ । प्रहरीले शनिवार सांझ ८ बजे रत्नचोकका अर्जुुन कुमार श्रेष्ठको घरकोठामा जुवातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो । पक्राउ...

२ सय ६१ एम्पुल लागू औषध सहित तीन पक्राउ

पोखरा । कास्की प्रहरीले २ सय ६१ एम्पुल लागूू औषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा ११ रामघाटका धन बहादुर गौतम, ललितपुर घर भइ हाल पोखरा ९ बस्ने सन्दिप मिजार र पोखरा १४ का नितेश लामा रहेका छन । पोखरा ११ रामघाटमा लागू औषध खरिद बिक्री...

ग्याङ बनेर लागूऔषध सेवन गर्ने २१ जनालाई अभिभावको जिम्मा लगाइयो

पोखरा । पोखराको विभिन्न स्थानमा अखडा बनाई लागूू औषध सेवन गरी मानिसहरुलाई डर त्रास देखाउने, लुटपाट गर्ने, चोरी गर्ने सुुचना पश्चात कास्की प्रहरीले स्विप अप्रेसन मार्फत २१ जनालाई पक्राउ गरी अभिभावकको जिम्मा लगाएको छ । कास्की प्रहरी र मातहतको युनिटको...

नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी प्रहरी नियन्त्रणमा

पोखरा । अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा सवारी साधनलाई कास्की प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले आइतबार पोखरा १४ बाच्छीबुडुवा...

लेकसाइडका ४ स्पाबाट ६ बालिकाको उद्दार

पोखरा । लेकसाइडका विभिन्न ४ स्पाबाट ६ जना बालिकाको उद्दार गरिएको छ । पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपाल संस्थाबाट खट्टिएको संयुक्त अनुगमन टोलिले उनीहरुलाई उद्दार गरेको कास्की प्रहरीले जानकारी दिएको हो । लेकसाइडको सेन्टरपोइन्ट स्पा...

खुकुरी प्रहार गरी फरार भएका दुइ युवा पक्राउ

पोखरा । गत बैशाख २२ गते दिउसो ३ बजे पोखरा ३ नदीपुरमा एकजना ब्याक्तिलाई खुकुरी प्रहार गरी फरार भएका दुइ युवालाई कास्की प्रहरीले पोखराको बगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भइ पोखरा ३ नदीपुर बस्ने ३१ वर्षिय बिजय श्रेष्ठ र बाग्लुङ घर भइ पोखरा...

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । निवर्तमान अध्यक्ष निदेश प्रसाद कोइराला, व्यवस्थापक निरु थापा केसी,...