स्वास्थ्य-जीवनशैली


पोखरा महानगरपालिका १ का वडा बासीका लागि अब हरेक साता शनिबार सामुहिक व्यायाम

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ मा हरेक हप्ताको शनिबार सामुहिक व्यायामको आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ खेल विकास समितिको आयोजनामा सामुहिक व्यायामको आयोजना गरिन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । आगामी पुष...

नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं । नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् । मंगलवारबाट काठमाडौंमा शुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको...

मधुमेह र टिजीको सित्तैमा जाँच

पोखरा । पोखरा–१७, विरौटामा रहेको घारीकुलो बचत तथा ऋण सहकारीको आयोजना शनिबार मधुमेह तथा रगतमा हुने खरा बोसो(टिजी) सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी बिरौटा शाखाको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ७ जनाले सित्तैमा जाँच सेवा लिएका...

गण्डकीमा उष्णप्रदेशीय रोग निवारण गर्ने प्रतिबद्धता

पोखरा । गण्डकी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय र किटजन्य रोगहरुको निवारणका लागि प्रतिबद्धता जनाइएको छ । गण्डकीको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । यसैका लागि स्वास्थ्य निर्देशनालय पोखराले गत वर्ष २०७९/०८०...

काठमाडौँमा डेंगी संक्रमण फैलिदै, संक्रमितको संख्या साढे ७ सय पुग्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा डेंगुसंक्रमितको संख्या बढ्दै गएको छ । दुई साता यताको तथ्याङ्क केलाउँदा काठमाडौँमा दैनिक कम्तिमा १२ देखि २० जनालाई डेंगु संक्रमित भएको पाइएको छ । जनस्वास्थ्य विज्ञहरूका अनुसार अघिल्ला वर्षहरूमा असोज,कात्तिक महिनामा काठमाडौंमा...

स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्वन्धित निकायबीच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुनथालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय...

एमआरएनए कोभिड खोप बनाउने वैज्ञानिकलाई नोबेल पुरस्कार

पोखरा । यसवर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिडको एमआरएनए खोप बनाउने वैज्ञानिक जोडीलाई प्रदान गरिएको छ । डा. क्याटलन कारिको र डा. ड्रियु विसम्यानलाई पुरस्कार प्रदान गरिएको हो । महामारी सुरु हुनुअघि नै यो यो प्रविधि परीक्षण हुँदै थियो...

आज विश्व मुटु दिवस : नेपालमा झण्डै २६ लाख मानिसमा मुटु रोग

काठमाडौं । आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका...