काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउने आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै...
काठमाण्डौ । प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिले महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आउँदो १५ गते बयान लिने भएको छ । समितिको आज बुधवार बसेको बैठकले प्रधानन्यायाधीश राणालाई आफ्नो कुरा राख्नका लागि आउँदो १५ गते बिहान ११ बजे बोलाउने...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्र विभिन्न स्थानमा बनाइएका अवैधानिक संरचना भत्काउन सुरु गरेको छ । महानगरपालिकाले अभियानकै रुपमा अवैधानिक संरचना हटाउन सुरु गरेको हो । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका...
कालीकोट । खाँडाचक्र नगरपालिका –१ को सडक छेउमा माटोको छाप्रो भएको एक घर छ । त्यही घरमा बस्दै आएका गंगा बादी आफ्नो नामको पुर्जाको खोजिमा छन् । बिना प्रमाण भाडाको जमिनमा माटोको सानो छाप्रो हालेर बस्न थालेको २१ वर्षभयो । जग्गा पाउने आसमा दुई दशक बिते तर कसैले...
काठमाडौँ । उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढेको पाइएको छ । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी...
काठमाडौं । निर्वाचन नजिकिदैं जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गई ओलीले देउवासँग भेट गरेका हुन् । भेटको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था...
काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । हिजो (मंगलबार) बसेको शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको थियो । हिजोको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको छ । सिट बाँडफाँटको...
काठमाडौँ । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले बिहीबार पुनः बस्नेगरी टुङ्गिएको हो । जनमोर्चाका नेता...